विश्वकै होचा व्यक्ति चन्द्रबहादुर डाँगीको सम्मानमा रात्रीभोजको आयोजना

03:11 Posted by npnews

डाँगीको बिषयमा पत्रकार सम्मेलनको आयोजना गरेको आयोजकले बुधबार बेलुकी रात्रीभोजको आयोजना गरेको थियो । भोजमा सम्पूर्ण कलाकार, स्थानिय पत्रकार तथा व्यापारीहरुको सहभागीता थियो । कार्यक्रममा बोल्दै मलेसियाका लागि नेपाली कार्यबाहक राजदुत लेखनाथ भट्टराइले नेपाली कलाकार र विश्वकै होचा चन्द्रबहादुर डाँगीलाई मलेसियामा पाउँदा खुशी लागेको बताए । गैर आवसिय नेपाली संघ मलेसियाका अध्यक्ष शंकरबहादुर पौडेलले कार्यक्रम सफलताको शुभकामना दिएका थिए । यसैगरी आदिवासी जनजाती महासंघ मलेसियाका अध्यक्ष सुन्दरआले मगरले कार्यक्रम भव्य बनाउन कुनै कसर बाँकी नराखेको बताए । तलको बक्स मा क्लिक गरि हेर्नुहोस पुरा भिडियो ।
  • Digg
  • del.icio.us
  • StumbleUpon
  • Yahoo! Buzz
  • Technorati
  • Facebook
  • TwitThis
  • MySpace
  • LinkedIn
  • Live
  • Google
  • Reddit
  • Sphinn
  • Propeller
  • Slashdot
  • Netvibes

0 comments:

Post a Comment