मनोज गजुरेल अब जोकशास्त्री !

03:14 Posted by npnews


२६ साउन, काठमाडौं । हास्यव्यंग्यकर्मी मनोज गजुरेललाई अब जोकशास्त्रीको रुपमा हेर्न, सुन्न र पढ्न पाइने भएको छ । गजुरेलको ‘जोकशास्त्र’ आउँदो हप्ता बजारमा आउँदैछ । पढ्ने, सुन्ने र हेर्ने तीनवटै माध्यमबाट आउने जोकशास्त्रमा मूलतः सामाजिक विषयवस्तुहरु संकलित रहेका गजुरेलले जानकारी दिनुभयो ।’सकारात्मक सोचको विकास गराउने खालका रचनाहरुले अँध्यारोलाई उज्यालोतिर, दुःखलाई खुशीतिर, घृणालाई प्रेमतिर, अनि निराशालाई आशातिर लैजानेखालका रचनाहरु जोकशास्त्रमा संग्रहित छन्’ गजुरेलले अनलाइनखबरलाई जानकारी दिनुभयो । मनोजको जोक्स शास्त्र भिडियोमा हेर्नको लागि तलको बक्स मा क्लिक गर्नुहोस । 
  • Digg
  • del.icio.us
  • StumbleUpon
  • Yahoo! Buzz
  • Technorati
  • Facebook
  • TwitThis
  • MySpace
  • LinkedIn
  • Live
  • Google
  • Reddit
  • Sphinn
  • Propeller
  • Slashdot
  • Netvibes

0 comments:

Post a Comment