अर्जुनलाई किस अनि अजयसंग सुतेपछी नायीका करिनाका पति असन्तुष्ट !

02:18 Posted by npnews

बलिउड नायीका करिना कपुरको हट सिनको भिडियो हेर्न बक्समा क्लिक गर्नु होला
बलिउड नायीका करिना कपुर चलचित्र 'सत्याग्रह'का कारण थप चर्चित छन्। उनले चलचित्र 'सत्याग्रह'मा नायक अजय देवगनसंग गरमागरम 'बेडसिन' दिएको चर्चा बलिउड तातेको छ । 
तर करिना कपुरको लागी यो नयाँ विषय भने होइन । उनले चलचित्र 'हिरोइन'मा पनि उदारता देखाएकै हुन्। 
यसअघि नायीका करिनाले सन २००६ मा चलचित्र ओमकारमा पनि नायक देवगनसंग नै बोल्ड सिनमा देखिएकी छिन्। त्यस यता उनले नायक सैफअलि खानसंग विवाह गरिसकेकी छिन्। त्यसैले उनले चलचित्रमा दिएको दृश्यले उनको पति सैफअलिसंगको सम्वन्धमा असर पार्न सक्ने अनुमान गरिएको छ।
केही समय अघि सैफ र करिनाले चलचित्रमा अन्य कलाकारसंग बोल्ड सिन नदिने निर्णय गरेको समाचारमा आएको थियो।सञ्चारमाध्यममा कुरा गर्दै नायक सैफले आफ्नी पत्नी करिनाले अरु नायकसंग इन्टिमेट सिन दिएको मन नपर्ने समेत बताएका थिए।

यसकै आधारमा करिनाको पछिल्लो कार्यले सैफअलि करिनासंग असन्तुष्ट रहेको चर्चा छ।
नायीका करिना कपुर निकै व्यवसायिका कलाकार मानिन्छन् । चलचित्रमा आवश्यक परेमा उनि उत्तेजक सिनमा देखीन धक मान्दिनन। र चलचित्र सत्याग्रहमा उनले मन फुकाएर बोल्ड सिन दिएको चर्चा छ। तर यसबाट सैफअलि पनि खुसी हुन नसकेको बताइएको छ ।

नायीका करिनाले चलचित्र सत्याग्रहमा देवगनसंग मात्र होइन् नायक अर्जुन रामपलसंग पनि किस सिन दिएको बताइएको छचर्चित निर्देशक प्रकाश झाको राजनैतिक थ्रिलर 'सत्याग्रह'मा करिनाले एक पत्रकारको भमिका निभाएकी छिन् ।चलचित्रमा करिनासंगै अजय देवगन, अर्जुन रामपाल, अमृता राव र अमिताभ बच्चन देख्न पाइनेछ।बलिउड नायीका करिना कपुरको हट सिनको भिडियो हेर्न बक्समा  क्लिक गर्नु होला ।
  • Digg
  • del.icio.us
  • StumbleUpon
  • Yahoo! Buzz
  • Technorati
  • Facebook
  • TwitThis
  • MySpace
  • LinkedIn
  • Live
  • Google
  • Reddit
  • Sphinn
  • Propeller
  • Slashdot
  • Netvibes

0 comments:

Post a Comment