नायिका नम्रता श्रेष्ठले आफूसँगै पढ्ने युवकलाई एकोहोरो मन पराएपछि ...

09:24 Posted by npnews

साउन  सेक्स भिडियो स्क्याण्डलले पर्दा भन्दा अलिक टाढै रहँदै आएकी नायिका नम्रता श्रेष्ठ अब एक 
चलचित्रमा बहिराको भूमिकामा देखा पर्दैछिन् । बहिराको प्रेम कथामा बनेको चलचित्र मौनमा उनी मौन भएर भूमिका निभाउनेमा छिन् । उक्त चलचित्रमा मुख्य भुमिकामा उनी नै देखिने भए पनि त्यसमा उनको सांकेतिक भाषामा मात्र अभिनय रहने जनाइएको छ ।

चलचित्रमा आफूसँगै पढ्ने युवकलाई एकोहोरो मन पराउने युवतिको भूमिकामा उनलाई देख्न सकिने भएको छ । हालै आयोजित एक कार्यक्रममा उनले त्यस्तो भूमिका निभाउन लागेको जानकारी दिँदै उक्त भुमिका निभाउन पाउँदा खुसी लागेको बताइन् ।भिडियो हेर्नको लागि तलको बक्समा क्लिक गर्नुहोला !!!
  • Digg
  • del.icio.us
  • StumbleUpon
  • Yahoo! Buzz
  • Technorati
  • Facebook
  • TwitThis
  • MySpace
  • LinkedIn
  • Live
  • Google
  • Reddit
  • Sphinn
  • Propeller
  • Slashdot
  • Netvibes

0 comments:

Post a Comment