नेपाल प्रहरी र सशस्त्र प्रहरीबीच विवाद पछि कुटपिट (भिडियो)

03:16 Posted by npnews

पर्सा, १८ साउन । वीरगञ्ज भन्सारबाट जाँचपछि नेपाल प्रवेश गरेको मालबाहक ट्रकलाई थप जाँच गर्नेक्रममा शुक्रबार यहाँ नेपाल प्रहरी र सशस्त्र प्रहरीबीच विवाद उत्पन्न भएको छ ।

ना.२ ख ४९२ नम्बरको ट्रकमा भन्सार छलीको सामान भएको सूचनाका आधारमा नेपाल प्रहरीले थप जाँच गर्नेक्रममा सशस्त्र प्रहरीले अवरोध गरेपछि विवाद उत्पन्न भएको पर्साका प्रहरी प्रवक्ता नायव उपरीक्षक वासुदेव खतिवडाले जानकारी दिनुभयो । जिप्रकाबाट आएको थप प्रहरी टोलीले सो ट्रक नियन्त्रणमा लिई सिलबन्दी गरिराखेको छ । सो ट्रकका सम्बन्धमा भोलि छानबिन हुने बताइएको छ ।


                                   पुरा भिडियो हेर्नको लागि तलको बक्समा क्लिक गर्नुहोला । 

  • Digg
  • del.icio.us
  • StumbleUpon
  • Yahoo! Buzz
  • Technorati
  • Facebook
  • TwitThis
  • MySpace
  • LinkedIn
  • Live
  • Google
  • Reddit
  • Sphinn
  • Propeller
  • Slashdot
  • Netvibes

0 comments:

Post a Comment