ढुकुटी, क्यासिनो, घरजग्गा, धेरै चर्को ब्याज, मन्दी अनि आत्मा हत्या

03:08 Posted by npnews

ढुकुटी, क्यासिनो, घरजग्गा, धेरै चर्को ब्याज, मन्दी अनि आत्मा हत्या: ढुकुटी नेपालमा गैरकानूनी मानिएको एउटा जोखिमपूर्ण आर्थिक कारोबार हो। सबै ढुकुटीका लागि न्यूनतम १० देखि अधिकतम ५० जनासम्म खेलाडी हुन्छन्। खेलाडीहरूका अनुसार सबैभन्दा राम्रो २० जनाको समूह हो। दामाशाहीले निश्चित रकम एकैठाउँमा नियमित जम्मा गरेर निश्चित अन्तरालमा तोकिएको पूर्वनिर्धारीत प्रक्रियाबाट छानिएको खेलाडीलाई निश्चित रकम ब्याजमा चलाउन दिने र निश्चित ब्याज लिएर ढुकुटीको मूल धन बढ्ने ब्यबस्था गरिएको हुन्छ।
लगानी गरेर मुनाफा खोजिने भए पनि यसलाई ठ्याक्कै व्यवसाय भन्न मिल्दैन, तर यो व्यवसाय नै हो। अहिले राजधानीमा भेटिने हरेक १० मध्ये कम्तीमा १ जना यो खेल अर्थात ढुकुटीसँग प्रत्यक्ष-अप्रत्यक्ष सम्बन्ध राख्छन्। ढुकुटी ट्रेन्ड बढ्दै जाँदा यसको निक नेम ढुकुमा परिणत हँुदै गएको छ भने कतिपयले क्लब नै गठन गरेर समूहमा आर्थिक कारोबार गर्दै आएका छन्। ढुकुटी, क्यासिनो, घरजग्गा, धेरै चर्को ब्याज, मन्दी अनि आत्मा हत्या गरिको भिडियो हेर्न तलको बक्स क्लिक गरेर हेर्नुहोस !!!

  • Digg
  • del.icio.us
  • StumbleUpon
  • Yahoo! Buzz
  • Technorati
  • Facebook
  • TwitThis
  • MySpace
  • LinkedIn
  • Live
  • Google
  • Reddit
  • Sphinn
  • Propeller
  • Slashdot
  • Netvibes

0 comments:

Post a Comment