दुतावासमा बम विष्फोट, ८ को मृत्यु

07:48 Posted by npnews

१९ साउन,एजेन्सी । अफतानिस्तानमा रहेको भारतिय दुतावासमा आत्मघाती बम आक्रमण भएको छ। बम आक्रमण दुतावासको बाहिर भएको हो ।अफगानिस्तानक जलालावादमा रहेको दुतावासमा भएको आक्रमणमा ८ बालबालिकाको ज्यान गएको छ भने २१ घाइते भएका छन् ।बम विष्फोटमा भारतिय दुतावासका सवै सुरक्षित भएको नयाँ दिल्लीबाट भारतिय अधिकारीहरुले जनाएका छन् ।तर स्थिति भने सन्तोषजनक नभएको बताइएको छ।केही दिन यता भारतिय दुतावासमा आक्रमण हुने र राजदुतमाथी ज्यानको खतरा भएको सुचना आएको समाचार प्रकाशित भएका थिए।भारत सरकारले भारतिय राजदुत अमर सिन्हालाई बुलेटप्रुफ ज्याकेट बिना बाहिर ननिस्कन भएको भारतिय सञ्चारमाध्यमहरुले लेखेका छन् ।भारतिय सञ्चारमाध्यमले भारतिय सरकारको हवाला दिँदै पाकिस्तानी गुप्तचार संस्था आईएसआईले हक्कानी नेटवर्कका दुइ तालीबानीलाइ पाँच लाख रुपैया दिएको समाचार छापेका छन्। भिडियो हेर्नुहोस !!!
  • Digg
  • del.icio.us
  • StumbleUpon
  • Yahoo! Buzz
  • Technorati
  • Facebook
  • TwitThis
  • MySpace
  • LinkedIn
  • Live
  • Google
  • Reddit
  • Sphinn
  • Propeller
  • Slashdot
  • Netvibes

0 comments:

Post a Comment