पत्नीले गरे पतिको हत्या.....

07:36 Posted by npnews

अब बिश्वास कसको गर्ने ? श्रीमती ताला माला कसले बुझ्ने ? हेर्नुहोस यो दर्दनाक घटना ...
सिरहा, श्रावण १६ । सिरहाको मिर्चैयामा गत साउन २ गते राति भएको कपडा व्यवसायी गुरुशरण साहको हत्यामा उनकै कान्छी श्रीमती चन्दरदेवी साह संलग्न रहेको सिरहा प्रहरीले बताएको छ । जिल्ला प्रहरी कार्यालय सिरहाले आज १५ वर्षदेखि चन्दरदेवीको परपुरुषसँग रहेको सम्बन्ध साहले थाहा पाएपछि चन्दरदेवीले पतिको हत्या गराएको बताएको हो । 

चन्दरदेवीले आफ्ना प्रेमी माडर–३ का सतदेव यादवसँग मिलेर पतिको हत्या गरेको प्रहरीले बताएको छ ।
  • Digg
  • del.icio.us
  • StumbleUpon
  • Yahoo! Buzz
  • Technorati
  • Facebook
  • TwitThis
  • MySpace
  • LinkedIn
  • Live
  • Google
  • Reddit
  • Sphinn
  • Propeller
  • Slashdot
  • Netvibes

0 comments:

Post a Comment