रणबीर र कैटरिना कैफको अर्धनग्न तस्बीर म्यागेजिनमा छापिएपछि.....

08:53 Posted by npnews

बलिउड अभिनेता रणबीर कपुर भड्किलो प्रेममा फसेपछि आमाबुवा चिन्तित बनेका छन् । रणबीर र उसकी प्रेमिका कैटरिना कैफको अर्धनग्न तस्बीर म्यागेजिनमा छापिएपछि बाबुआमा ऋषि कपुर र नितु सिंहले आक्रोश पोखेका हुन् ।
गुपचुप रुपमा कट्रिना कैफसँगको अफयेर चलिरहेको अवस्थामा कैटरिनासँगको सम्बन्धलाई लिएर सञ्चार माध्यममा निकै चर्चा हुन थालेपछि बाबुआमालाई पीर परेको हो । यसरी निजी जीवनका कुरा बाहीर आउँदा छोराको करिअर नै संकटमा पर्ने भन्दै कुनै जमानीकी चर्चित अभिनेत्री समेत रहेकी नितु निकै चिन्तित भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्। पुरा जानकारीको लागि तलको भिडियोमा क्लिक गरि हेर्नुहोस् । 
  • Digg
  • del.icio.us
  • StumbleUpon
  • Yahoo! Buzz
  • Technorati
  • Facebook
  • TwitThis
  • MySpace
  • LinkedIn
  • Live
  • Google
  • Reddit
  • Sphinn
  • Propeller
  • Slashdot
  • Netvibes

0 comments:

Post a Comment