स्टेजमा किन यसरी रोइन् गायीका लोपेज

06:07 Posted by npnews

गायीका जेनिफर लोपेजले प्रेमिओस जभेन्टुड अर्वार्ड हात पारेकी छिन् । ४३ वर्षीय लोपेज अवार्ड पाएपछी निकै खुसी भएकी थिइन् । अवार्ड लिन स्टेजमा पुगेकी गायीका लोपेज त्यही रोएकी थिइन् । 


अवार्डको घोषणा पछी आफ्ना समर्थक तथा आफन्तसँग अंगालो मार्दै र शुभकामना लिँदै स्टेजमा पुगेकी गायीकाले अवार्ड लिएपछि बोल्ने क्रममा आँशु झार्दै रूञ्चे स्वरमा आफ्नो कुरा राखेकी थिइन् । उनले निकै ठूलो तालि तथा स्वरमा आफूलाई स्वागत गरिएको र बधाइ दिइएको क्षणलाई निकै भावुक भएर हेरिन् र गहभरी आँशु लिएकी थिइन् । 
यस अवस्थामा उनका पूर्व प्रेमी तथा अहिलेका प्रेमी दुवै उक्त कार्यक्रममा उपस्थित थिए । उनका पूर्व प्रेमी मार्क एन्थोनी आफ्नी नयाँ प्रेमीका क्लोए ग्रिनका साथमा थिए भने लोपेज पनि आफ्ना प्रेमी क्यास्पर स्मार्टसँग आएकी थिइन् गायीका  लोपेज स्टेजमा यसरी रोइन् भिडियो हेर्नुहोस्  !!!! 
  • Digg
  • del.icio.us
  • StumbleUpon
  • Yahoo! Buzz
  • Technorati
  • Facebook
  • TwitThis
  • MySpace
  • LinkedIn
  • Live
  • Google
  • Reddit
  • Sphinn
  • Propeller
  • Slashdot
  • Netvibes

0 comments:

Post a Comment