म्याग्दीको पश्चिम अर्मन गाविसको बीचमा रहेको खोलामा जीर्ण झोलुङ्गेपुल

03:54 Posted by npnews


म्याग्दीको पश्चिम अर्मन गाविसको धारा र अर्मन गाउंको बीचमा रहेको खोलामा जीर्ण झोलुङ्गेपुलबाट वारपार गर्दै सर्वसाधारण । बर्खाको समयमा खोला ठूलो हुने भएकाले सर्वसाधारणहरुले जीर्ण पुलबाट वारपार गर्नुपरेको गुनासो गरेका छन्,भिडियो हेर्नुस  ।
  • Digg
  • del.icio.us
  • StumbleUpon
  • Yahoo! Buzz
  • Technorati
  • Facebook
  • TwitThis
  • MySpace
  • LinkedIn
  • Live
  • Google
  • Reddit
  • Sphinn
  • Propeller
  • Slashdot
  • Netvibes

0 comments:

Post a Comment