निखिलसँग सिनेमा खेलेकी स्वेताको दोश्रो बिहे

03:24 Posted by npnews

नायक निखिल उप्रेतीसँग केही समय अघि बलिउड कलाकार स्वेता तिवारी पर्दामा देखिएकी थिइन् । उनले निखिलसँग नेपाली र भोजपुरी भाषामा तयार भएको चलचित्र ‘त्रिनेत्र’मा सँगै अभिनय गरेका थिए । तर उनको नेपाली चलचित्र यात्रा खासै सफल रहन सकेन । विशेषगरी चर्चित सिरियल ‘कसौटी जिन्दगीकी’ बाट चर्चामा आएकी स्वेताले दोश्रो बिहे गरेकी छिन् । उनले आइतबार टेलिभिजन कलाकार अभिनव कोहोलीसँग दोश्रो बिहे गरेकी हुन् ।कर्लस टेलिजिभनबाट प्रशारण हुँदै आएको ‘झलक दिखलाजा’मा सहभागी स्वेताले यसै कार्यक्रम मार्फत अभिनवसँग बिहे गर्ने घोषणा गरेकी थिइन् । राजा चौधरीको पत्नी रहिसकेकी श्वेता र कोहोलीको साढे ३ बर्षदेखि प्रेमसम्बन्ध थियो ,भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला ।
  • Digg
  • del.icio.us
  • StumbleUpon
  • Yahoo! Buzz
  • Technorati
  • Facebook
  • TwitThis
  • MySpace
  • LinkedIn
  • Live
  • Google
  • Reddit
  • Sphinn
  • Propeller
  • Slashdot
  • Netvibes

0 comments:

Post a Comment