चील कामरेड’लाई ‘मट्यांग्रो’ हान्दै मुस्कान पासाका नाती

03:21 Posted by npnews

हास्यव्यंग्य कार्यक्रम सञ्चालन गर्ने कुमारले एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो दललाई चील भनेपछि फसिलाल नामले चर्चित कलाकार कुमार श्रेष्ठ ब्यंग्यको झटारो हान्दै एउटा यस्तो कविता ......
९ साउन, काठमाडौं । नेपाल टेलिभिजनको हास्य टेलिश्रृखला ‘मेरी बास्सै’ मा मुस्कान पासाको नाती अर्थात फसिलाल नामले चर्चित कलाकार कुमार श्रेष्ठ व्यंग्य लेखनमा पनि उत्तिकै खप्पिस हुनुहुँदोरहेछ ।

रेडियो अडियोमा बिभिन्न हास्यव्यंग्य कार्यक्रम सञ्चालन गर्ने कुमारले एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो दललाई चील भनेपछि ब्यंग्यको झटारो हान्दै एउटा कविता लेख्नुभएको छ ।

केही दिनअघि भएको विस्तारित बैठकमा प्रचण्डले आफ्नो पार्टी कुखुरा नभएर चील भएको बताउनुभएको थियो । आकाश-जमीन सबैतिर पुग्न सक्ने र दूरदर्शी विचार भएको अर्थमा उहाँले यस्तो भन्नुभएको थियो । तर, हास्यव्यंग्य कलाकारहरुका लागि प्रचण्डको यो भनाइ व्यंग्य गर्ने मसला बनेको छ । कलाकार कुमार श्रेष्ठले यस्तो व्यंग्य गर्दै कविता भिडियो हेर्नुहोस !!!
  • Digg
  • del.icio.us
  • StumbleUpon
  • Yahoo! Buzz
  • Technorati
  • Facebook
  • TwitThis
  • MySpace
  • LinkedIn
  • Live
  • Google
  • Reddit
  • Sphinn
  • Propeller
  • Slashdot
  • Netvibes

0 comments:

Post a Comment