अमेरिका छिर्न खोज्ने १० नेपाली पक्राउ

03:25 Posted by npnews

मेक्सिको, श्रावण ९ - अवैध रुपमा अमेरिका छिर्न खोजेका १० नेपालीलाई त्यहाँको प्रहरीले पक्राउ गरेको छ । प्रहरीले ट्रकमा लुकेर अमेरिका छिर्ने प्रयासमा रहेका १० जना नेपाली र ९ बंगलादेशी सहित ९४ जना अप्रवासीलाई पक्राउ गरेको हो । १९ जना एसियाली मुलुकका र अन्य सवै ग्वाटेमाला, एल साल्भाडोर र होण्डुरस लगायतका मुलुकका रहेको बताइएको छ । सोमबार राति मेक्सिको चियापास राज्यबाट उनीहरु पक्राउ परेका हुन् ।
चेक पोष्टको एक्स रे मेसिनमा जाँचको क्रममा ट्रकमा मानिसहरु लुकेको थाह भएको सुरक्षा अधिकारीले बताएका छन् ।  ट्रकमा कोचिएर अमानवीय तरिकाले राखिएकाले अकिकांशको हात र खुट्टा चोट लागेको र श्वास प्रश्वासको समस्या सहित कतिपय बिरामी अवस्थामा भेटिएको मेक्सिकोको नेसनल माइग्रेसन इन्सि्टच्युटले जनाएको छ । प्रहरीले ट्रकमा लुकेर अमेरिका छिर्ने प्रयासमा रहेका १० जना नेपाली र ९ बंगलादेशी सहित ९४ जना अप्रवासीलाई यसरी पक्राउ पुरा विवरण हेर्नुहोस !!!
  • Digg
  • del.icio.us
  • StumbleUpon
  • Yahoo! Buzz
  • Technorati
  • Facebook
  • TwitThis
  • MySpace
  • LinkedIn
  • Live
  • Google
  • Reddit
  • Sphinn
  • Propeller
  • Slashdot
  • Netvibes

0 comments:

Post a Comment