नायीका मनिषा कोइराला बनिन यस्तो

05:19 Posted by npnews

नायीका मनिषा कोइराललाई आनी बनेकी छिन् । पाठेघरको क्यान्सरको उपचारपछी स्वास्थ्य लाभ गरिरहेकी नायीका मनिषाले पछिल्लो पटक आफ्ना केही तस्विरहरू ट्विटरमा राख्दै आनीको रूपमा आफ्नो नयाँ अवतार देखाएकी छिन् । न्युयोर्कमा क्यान्सरको उपचारबाट फर्केपछी उपचारका कारण कपाल समेत झरेको अवस्थामा आनीको अवमतारमा तस्विर खिचाएकी हुन् ।
क्यान्सरसँग लडिरहँदा र उपचारपछी उनले बेला बेलामा आफुले जीवनको धेरै दुःख कष्ट बेहोरेको त्यसलाई किताबमा उतार्ने समेत बताएकी थिइन् । आध्यात्मिक बाटोमा समेत हिडिरहेकी उनले आनीको भूमिकामा देखिने प्रयास गरेकी छिन् ।
भिडियो हेर्नुहोस 
  • Digg
  • del.icio.us
  • StumbleUpon
  • Yahoo! Buzz
  • Technorati
  • Facebook
  • TwitThis
  • MySpace
  • LinkedIn
  • Live
  • Google
  • Reddit
  • Sphinn
  • Propeller
  • Slashdot
  • Netvibes

0 comments:

Post a Comment