घुम्नम गएका एक बालकमाथी बाँदरले झम्टिए पछि ...

08:30 Posted by npnews

७ साउन, एजेन्सी । चिडियाखाना घुम्नम गएका एक बालकमाथी बाँदरले झम्टिएर ती बालकालाई घाइते बनाएको छ ।आफ्ना बाबुसँग भारतको मध्य प्रदेश स्थित एक चिडियाखाना घुम्न गएका बालकलाई बाँदरले एक्कासी झम्टिएर टोकेपछि ती बालक घाइते भएका हुन् । त्यो बालकलाई बाँदरको चंगुलबाट छुटाउन बालकका पितालाई निकै गार्हो भएको थियो । ती बालकका पिताले उक्त बाँदरलाई लठ्ठिले पिटेर बल्ल बल्ल बालकलाई छुटाएका थिए । बाँदरले बालकलाई झम्टिएर भूइँमा पछारेको थियो र टोक्न थालेको थियो भिडियो हेर्नुहोस !!!
  • Digg
  • del.icio.us
  • StumbleUpon
  • Yahoo! Buzz
  • Technorati
  • Facebook
  • TwitThis
  • MySpace
  • LinkedIn
  • Live
  • Google
  • Reddit
  • Sphinn
  • Propeller
  • Slashdot
  • Netvibes

0 comments:

Post a Comment