युवतीले बिरालोसँग यौनप्यास मेटाइन्

02:45 Posted by npnews

आखिर यौनको तिर्खाले सताएपछि के गर्ने ? अमेरिकाकी एक युवतीले आफ्नो घरमा पालेको बिरालोसँग यौनको प्यास मेटाउने गरेको खुलासा भएको छ ।

ओक्लोहामा सिटीमा बस्ने २३ वर्षकी क्रिस्टिना मिचेल ब्राउनले घरमा पालेको बिरालोसँग सेक्स गर्दिरहेछिन् । चढ्दो जवानी तर सम्भोगका लागि मानव जोडी नभेटाएपछि ब्राउनले घरमा पालेको बिरालोलाई यौन साथीका रुपमा उपभोग गर्दै आएकी थिइन् । उनले बिरालोसँग सम्भोग गर्ने गरेको कुरा एक कान दुइ कान मैदान हुँदै छिमेकीहरुले थाहा पाउन थालेपछि भने उनी निकै समस्यामा परिन् ।

यसैबीच ती तरुनीले आफ्नो गोप्य कुरा अरुलाई थाहा दिएको भन्दै एक ७२ वर्षकी छिमेकी वृद्धामाथि आक्रमण प्रयान गरिन् । बुढीआमै इल्मर मरिसनलाई धम्क्याउँदै घर बाहिर निस्कन भनेर ब्राउनले चक्कुले हान्ने प्रयास गरेकी हुन् ।

तलाइँ मर्ने मन छ ? भन्दै उनले वृद्धामाथि चक्कु प्रहार गर्न खोज्दा अरु छिमेकीले बचाएका थिए । पछि ती यौन पिपासु ब्राउनलाई प्रहरीले पक्राउ गरर्‍यो । प्रहरीसामु बयान दिँदा उनले आफ्नो बिरालोसँगको गोप्य सम्बन्धका बारेमा ती वृृद्धाले छिमेकीहरुलाई भनेको आशंकामा आफु आक्रमणमा उत्रिएको बताइन् । तर ती वृद्धाले भने आफुमाथिको आरोप अस्विकार गर्दै ती तरुनीको बिरालोसँग सेक्स गर्ने गरेको कुरा आफुलाई थाहा नभएको बताएकी छिन् ।

घरपरिवारका अन्य सदस्यसँग बस्दै आएकी ब्राउनले घरमा थुप्रै बिरालो तथा कुकुरहरु पालेकी छिन् । उनीमाथि तत्कालका लागि धारिलो वस्तुले आक्रमण गर्ने उद्योग गरेको अभियोग लगाइएको छ । अनुसन्धानपछि उनले बिरालोसँग सेक्स गर्ने गरेको प्रमाण जुटेमा उनीमाथि अर्को अभियोग पनि लाग्नेछ ।
भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला ।
  • Digg
  • del.icio.us
  • StumbleUpon
  • Yahoo! Buzz
  • Technorati
  • Facebook
  • TwitThis
  • MySpace
  • LinkedIn
  • Live
  • Google
  • Reddit
  • Sphinn
  • Propeller
  • Slashdot
  • Netvibes

0 comments:

Post a Comment