हेर्नुस !!!बाँदरको नौटंकी ,लुगासँगै बाँदर पनि यसरी सुक्यो डोरीमा

03:46 Posted by npnews

लुगा सुकाएको ठाऊँमा कुनै बाँदर आएर डोरीमा लुगा सुकाए जस्तो गरी झूण्डिएको देख्दा सायद तपाईलाई अचम्म लाग्ला । एउटा सानो बाँदर खेल्दा खेल्दा एउटा घरमा पुगेको छ र लुगा सुकाइरहेको डोरीमा लुगाको बीचमा खाली रहेको ठाऊँमा ठिक लुगा सुकाएको जस्तै गरी बसिरहेको छ 

डोरीमा झुण्डिँदा उक्त सानो बाँदर अचम्मित भएको जस्तो देखिन्थ्यो । यसैबेला एक फोटोग्राफरले उक्त बाँदर तस्विर समेत लिन भ्याए । यो तस्विर हो ग्वाटेमालामा रहेको रियो अजुल राष्ट्रिय निकुञ्जको । सोही निकुञ्ज नजिकै रहेको एक घरमा पुगेको बाँदरको यस्तो नौटंकी । भिडियो हेर्नुहोस्

  • Digg
  • del.icio.us
  • StumbleUpon
  • Yahoo! Buzz
  • Technorati
  • Facebook
  • TwitThis
  • MySpace
  • LinkedIn
  • Live
  • Google
  • Reddit
  • Sphinn
  • Propeller
  • Slashdot
  • Netvibes

0 comments:

Post a Comment