बिकिनीमा काली सुन्दरी थपिएपछि .....

08:19 Posted by npnews

ब्राजिल यस्तो देश हो जसले धेरै चर्चित तथा सेक्सी सुपर मोडेलहरु जन्माएको छ । गिसेल बन्डचेन, एड्रियाना लिमा, इसाबेल गोलार्ट देखि लिएर अना बेट्राइस सबै ब्राजिली सुपरमोडेलहरु हुन् । ब्राजिली बमसेलहरुको यहीँ सूचिमा अहिले अर्की कामुक काली सुन्दरी थपिएकी छिन् । उनी भित्री वस्त्र उत्पादक कम्पनी भिक्टोरिया सेक्रेटकी प्रचार मोडेल बनेकी छिन् । उनको नाम हो ग्रासी कारभाल्हो । भित्रीवस्त्रको माध्यमबाट ब्राण्डको प्रचारसँगै आफ्नो कामूक तनलाई देखाउने ध्याउन्नमा हालै ग्रासीले एक कामूक फोटोशूट गराएकी छिन् । सेन्ट बार्टस् तटमा भएको उक्त पौडी पहिरन फोटोशूटमा ग्रासीले विभिन्न कामूक बिकिनी पोज दिइन् । उनले विभिन्न रंगका बिकिनीमा फोटोशूट गराइन् । पानीमा चोपलिँदै तथा बालुवामा टाँसिँदै उनले दिएका पोज साँच्चीकै नशालु थिए ।भिडियो हेर्नको लागि तलको बक्स मा क्लिक गर्नुहोला । 
  • Digg
  • del.icio.us
  • StumbleUpon
  • Yahoo! Buzz
  • Technorati
  • Facebook
  • TwitThis
  • MySpace
  • LinkedIn
  • Live
  • Google
  • Reddit
  • Sphinn
  • Propeller
  • Slashdot
  • Netvibes

0 comments:

Post a Comment