यौनकला सिकाउने पार्क कस्तो होला हेर्नुहोस !!!

05:10 Posted by npnews

दक्षिण कोरियामा एउटा यस्तो पार्क छ जसमा कामबासनाले भरिएका मूर्तिहरु राखिएका छन् । यो थीम पार्कमा रहेका एक से एक मूर्तिहरुमार्फत कलाकारहरुले कामबासना भन्ने चिजलाई यथेष्ट रुपमा देखाउन खोजेका छन् । यहीँ भएर विश्वभरका पर्यटकहरु यो कामूक पार्कमा घुम्न आउँछन् र छुट्टै रोमाञ्चकता हासिल गर्छन् ।
विवाहित नवजोडीका लागि यो पार्क यौन कला सिकाउने तथा कामबासना बढाउने पार्कको रुपमा कहलिएको छ । वास्वतमा यो पार्कका कामूक मूर्तिहरु कला विषय पढिरहेका विद्यार्थीहरुले बनाएका हुन् । झ्वाट्ट हेर्दा यी मूर्ति अश्लील जस्ता लाग्छन् र सजिव देखिन्छन् । तर वास्तवमा यो सजिव कलामार्फत कलाकारहरुले यौनिकतालाई राम्रैसँग प्रस्तुत गरेका छन् । यो पार्क सन् २००४ मा जिजु लभल्याण्ड भन्ने नामबाट स्थापना गरिएको हो । यौन कला सिकाउने तथा कामबासना बढाउने पार्क कस्तो रैछ भिडियो बाट हेर्नुहोस !!!
  • Digg
  • del.icio.us
  • StumbleUpon
  • Yahoo! Buzz
  • Technorati
  • Facebook
  • TwitThis
  • MySpace
  • LinkedIn
  • Live
  • Google
  • Reddit
  • Sphinn
  • Propeller
  • Slashdot
  • Netvibes

0 comments:

Post a Comment