श्रीमान हुँदा हुदै पनि पर पुरुस संग अबैध सम्बन्ध राखेपछि …

13:54 Posted by npnews

२० साउन, प्युठान एजेन्सी  । प्युठान जिल्लामा अवैध सम्बन्ध पछि जन्मिएको बच्चा हत्या गरेको अभियोगमा प्रहरीले एक जना महिलालाई पक्राउ गरेको छ । 
अर्खा–८ बस्ने २५ वर्षीय श्रीमती तेजमणि पुनलाई प्रहरीले शनिबार पक्राउ गरेको जनाएको छ । अर्खा–८ बस्ने हेमराज थापा र उनीबीच भएको अवैध सम्बन्धबाट साउन १२ गते शिुशलाई जन्म दिई हत्या गरेको प्रहरी भनाई छ । उनीहरुले शिशुलाई मारेर आफ्नै बारीमा गाडेको उजुरी श्रीमति तेजमणिका ससुरा जयबहादुर पुनले आजै प्रहरीमा उजुरी दिएका थिए ।

  प्रहरीले श्रीमति तेजमणिलाई पक्राउ गरेको हो । हेमराज थापा भने फरार छन् । उनको खोजतलास जारी रहेको प्रहरीले जनाएको छ । श्रीमान हुँदा हुदै पनि पर पुरुस संग अबैध सम्बन्ध राखेपछि के भयो भिडियो हेर्नुहोस !!!
  • Digg
  • del.icio.us
  • StumbleUpon
  • Yahoo! Buzz
  • Technorati
  • Facebook
  • TwitThis
  • MySpace
  • LinkedIn
  • Live
  • Google
  • Reddit
  • Sphinn
  • Propeller
  • Slashdot
  • Netvibes

0 comments:

Post a Comment