माधुरी दिक्षित् यसो भन्छिन मेरो लोकप्रियता मेरा बच्चाहरुलाई थाहा छैन

03:44 Posted by npnews

बलिउड सुन्दरी अभिनेत्री माधुरी दीक्षित अभिनय क्षमता र सुन्दरताको कारण चर्चामा रहेकी छिन्।
४६ वर्षीय माधुरीले डाक्टर श्रीराम नेनेसँग विवाह गरेकी थिइन् ।
 उनको दुई छोरा सन्तानका रुपमा रहेका छन्  आफ्ना दुई सन्तानलाई आफ्नो लोकप्रियताको बारेमा केही थाहा नभएको माधुरी बताउँछिन् ।

उनीहरु आफ्नो आमालाई टिभीमा देख्दा निकै उत्साहित हुने गरेको उनको भनाई छ । यो उत्साहितपनलाई उनी आफ्नो बच्चाहरुमा कायम राख्न चाहन्छिन् ।

'हम आपके हे कौन' की सुपस्टार माधुरी अहिले रियालिटी शो 'झलक दिखला जा' मा जजको रुपमा देखिएकी छिन् । विहेपछिको एक दशक लन्डनमा बिताएकी माधुरीले २०११ मा परिवारसहित भारत फर्किएकी थिइन् । उनी अहिले 'गुलाब ग्यांग' र 'डेढ इश्किया' फिल्ममा व्यस्त छिन् । भिडियो हेर्न तल क्लिक गर्नु होला ।


  • Digg
  • del.icio.us
  • StumbleUpon
  • Yahoo! Buzz
  • Technorati
  • Facebook
  • TwitThis
  • MySpace
  • LinkedIn
  • Live
  • Google
  • Reddit
  • Sphinn
  • Propeller
  • Slashdot
  • Netvibes

0 comments:

Post a Comment