अमिरखान सार्वजनिक कार्यक्रममा सुँक्क सुक्क गर्दै किन रोए ? हेर्नुस

16:49 Posted by npnews

अमिर खान किन र कुन प्रश्न सोध्दा सुँक्क सुक्क गर्दै रोए भिडियोमा हेर्नुहोस !!!
टेलिभिजन कार्यक्रम 'सत्यमेव जयते' सञ्चालनका क्रममा पटक पटक आँसु झारेर सहानुभुति बटुलेका बलिउडका सुपरस्टार अमिर खान एक पटक फेरी रोएका छन। यसपटक नायक अमिरले एक सार्वजनिक कार्यक्रममा आफुलाई थाम्न सकेनन् र सुँक्क सुक्क गर्दै आँसु खसाले ।अमिर गोदरेजले आयोजना गरेको एक कार्यक्रममा रोएका हुन्। यस अघि अरुका दूःखमा रुने गरेका अमिर यसपटक भने आफ्नै विगत सम्झेर रोएका हुन्।कार्यक्रममा कसैले उनलाई एउटा प्रश्न सोधिदिएपछि अमिराको आँखामा आँसु छचल्किएको थियो।प्रश्न उनको फिल्मी करियरको शुरुवाती दिनका संघर्षको बारेमा थियो।त्यसपछी आफ्नो संघर्षका पुराना दिन सम्झदैं अमिरा रोएका थिए।अमिरको व्यक्तित्व पनि समकालिन अभिनेता भन्दा फरक मानिन्छ। छिट्टै इमोशनल भइहाल्ने अमिर सार्वजनिक स्थलमा आँसु रोक्न सक्दैन् ।आँसु निक्लिएपछि पनि त्यसलाइ लुकाउने प्रयत्न सम्म गर्दैनन्। वास्तविक जिवनमा पनि अमिर उत्तिकै सहज र सरल छन्। अमिर खान  किन र कुन प्रश्न सोध्दा सुँक्क सुक्क गर्दै रोए भिडियोमा हेर्नुहोस !!!
  • Digg
  • del.icio.us
  • StumbleUpon
  • Yahoo! Buzz
  • Technorati
  • Facebook
  • TwitThis
  • MySpace
  • LinkedIn
  • Live
  • Google
  • Reddit
  • Sphinn
  • Propeller
  • Slashdot
  • Netvibes

0 comments:

Post a Comment