एक सय २८ जना आदिवासीको हत्या

14:26 Posted by npnews

१५ साउन, एजेन्सी । सुडानको डारफर क्षेत्रमा एक आदिवासी समुदायका कम्तीमा पनि एकसय जनाको हत्या भएको छ । उक्त क्षेत्रमा विगतका केही दिनदेखि हिंसा जारी रहेको थियो । उक्त हिंसाको पछिल्लो शृङ्लाका रुपमा यी व्यक्तिको हत्या भएको सहो ।उक्त क्षेत्रमा रहेको मिसरिया जातीय समुदायका एक व्यक्तिले कम्ती पनि एक सयजनाको हत्या गरेको जनाएका छन् । ती व्यक्तिले भनेका छन्– हामीले हाम्रो समूहका २८ जना गुमाएका छौँ र अर्का समुदायका कम्तीमा पनि एकसय जनाको हत्या गरेका छौँ ।  पश्चिमी डारफरको गारसिला क्षेत्रमा रहेको सालामात समुदायका व्यक्तिको हत्या गरेको जानकारी अर्का समूह मिसरियाका नेताले दिएका हुन् ।सो क्षेत्रका नागरिक समुदायका बीचमा विगता लामो समयदेखि यस्तो हिंसा जारी रहेको छ भिडियो हेर्नुहोस !!!!
  • Digg
  • del.icio.us
  • StumbleUpon
  • Yahoo! Buzz
  • Technorati
  • Facebook
  • TwitThis
  • MySpace
  • LinkedIn
  • Live
  • Google
  • Reddit
  • Sphinn
  • Propeller
  • Slashdot
  • Netvibes

0 comments:

Post a Comment