चर्चित कलाकार सिर्जन सुब्बा भन्छिन्-सेक्स गर्नु राम्रो

18:13 Posted by npnews

चर्चित कलाकार सिर्जन सुब्बाले सेक्सका बारेमा खुलेर कुरा गरेकी छिन्। थियटरकी आशालाग्दी अभिनेतृ तथा लुट र उमा जस्ता चलचित्रबाट नाम कमाएकी सुब्बाले बिहिवार शुक्रवार साप्ताहिकलाई अन्तर्वाता दिँदै सेक्सका बारेमा खुलेर कुरा गरेकी हुन्। सुब्बाले सेक्स र प्रेमको सम्वन्ध नङ र मासुको जस्तो भनेकी छिन् भने सेक्स सस्तो भने नभएको उनको जवाफ थियो।खूलेर कुरा गर्ने क्रममा सुब्बाले सेक्स ट्वाइको पक्षमा आफूलाई उभ्याएकी छिन्।
उनि भन्छिन्-'पार्टनर चेन्ज गर्दे हिड्न वा विभिन्न यौन रोग लगाइमाग्नु भन्दा त सेक्स ट्वाइ प्रयोग गर्नु साह्रै राम्रो हो ।यसै सन्धर्वलाई लिएर तयार पारिएको ,यो भिडियो हेर्नुहोस 
  • Digg
  • del.icio.us
  • StumbleUpon
  • Yahoo! Buzz
  • Technorati
  • Facebook
  • TwitThis
  • MySpace
  • LinkedIn
  • Live
  • Google
  • Reddit
  • Sphinn
  • Propeller
  • Slashdot
  • Netvibes

0 comments:

Post a Comment