सावधान ! आईफोनबाट करेन्ट लाग्दा एक युवतीको मृत्यु

14:31 Posted by npnews

बेइजिङ, असार ३१,  चीनमा २३ बर्षीया एक युवतीको आईफोन प्रयोग गर्ने समयमा करेन्ट लागेर मृत्यु भएको छ । उनका परिवारले यो आरोप लगाएको कुरा समाचारमा जनाइएको छ ।
यो घटना पश्चिमोत्तर जिनजियाङ उइगुर स्वायत्त क्षेत्रको भएको बताइएको छ । यो घटना यहांका अनलाइनहरूमा चर्चाको विषय बनेको छ । यस घटनाले निकै ठुलो रूप लिने आशंकामा आईफोनको निर्माता कम्पनी एप्पलले विस्तृत जांचको आदेश दिएको छ ।
पिडित मा एलुन की ठुली दिदीले चीनको माइक्रो-ब्लगिङ वेबसाइट सिना वेबो मा भनिन कि मा लाइ त्यतिबेला करेन्ट लागेको थियो, जब उनी आईफोनमा आएको फोनको प्रतयुत्तर दिने प्रयास गरिरहेकी थिइन । त्यति बेला फोन चार्जिङमा लगाइएको थियो ।
समाचार पत्र ‘चाइना डेली’ का अनुसार पिडितकी दिदीले एप्पलले यस सम्बन्धमा आफ्नो परिवारलाइ स्पष्टीकरण दिने आशा गरेकी छन । साथै यस घटनापछि मानिसहरूले अब चार्जिङका बेला मोबाइल फोनको प्रयोग समेतमा सावधानी गर्ने उनले बताएकी छन ।
मा का बाबु मा गुआङगुईले उनकी छोरीलाइ आइफोनबाट करेन्ट लागेर मृत्यु भएको पुष्टि गरेका छन ।पुरा भिडियो हेर्न तलको बक्समा भएको बिज्ञापन काटेर फेरी क्लिक गर्नुहोला !
  • Digg
  • del.icio.us
  • StumbleUpon
  • Yahoo! Buzz
  • Technorati
  • Facebook
  • TwitThis
  • MySpace
  • LinkedIn
  • Live
  • Google
  • Reddit
  • Sphinn
  • Propeller
  • Slashdot
  • Netvibes

0 comments:

Post a Comment