हिन्दी सिरिएल ‘सीआइडी’ मा अमिर खान

16:58 Posted by Admin


बलिउड नायक अमिर खान आफ्नो सिनेमाको प्रमोशनका लागि कुनै कसर बाँकी राख्दैनन् । नोभेम्बर ३० मा प्रदर्शनमा आउन लागेको अमिर अभिनित चलचित्र ‘तलाश’ अहिले प्रतिक्षामा छ । सस्पेन्स कथाबस्तुमा तयार भएको यो सिनेमामा अमिर एक प्रहरी अफिसरको भुमिकामा देखिएका छन् । यसैले पनि उनले आफ्नो सिनेमाको प्रमोशनका लागि एक चर्चित सिरियलको साहारा लिएका छन् ।
सोनी टेलिभिजनबाट बिगत १५ बर्षदेखि प्रशारण हुदै आएको ‘सीआइडी’ नामक सिरियलमा अमिरले अभिनय गरेका छन् । उनी यो सिरियलको २ भागमा देखिदैछन् । सिरियलका कलाकारहरुले विश्वकै चर्चित कलाकार भएर पनि अमिरमा कुनै घमण्ड नभएको प्रतिक्रिया दिएका छन् ।
  • Digg
  • del.icio.us
  • StumbleUpon
  • Yahoo! Buzz
  • Technorati
  • Facebook
  • TwitThis
  • MySpace
  • LinkedIn
  • Live
  • Google
  • Reddit
  • Sphinn
  • Propeller
  • Slashdot
  • Netvibes

0 comments:

Post a Comment