.महादेव' रक्सी र बियरमा यसरी मातिएपछी.........

04:04 Posted by npnews

देवताका देवता भनेर चिनिने महादेवले भाङ धतुरो खाने गरेको त हामीमध्ये प्राय सबैलाई थाहा छ । रक्सी खाएर मातिएको भन्ने कुरा भने कही कतै पनि उल्लेख गरिएको छैन् । तर, महादेवले रक्सी अर्थात् बियर पिएका छन् । यो कुनै वास्तविक महादेवले रक्सी (बियर) पिएको घटना भने होइन् । यो त भारतीय टेलिसिरियल 'महादेव'का प्रमुख पात्र महादेवले बियर खाएको प्रसंग हो । 
यो प्रसंग हो महादेवमा रामको भूमिका निभाएका पीयूष सचदेवको जन्मदिनको पार्टीको । उक्त पार्टीमा महादेवका प्राय सबै कलाकारहरुको उपस्थिति थियो । उक्त पार्टीमा बियर तथा रक्सीमा महादेव, राम, लक्ष्मण लगायत अन्य कलाकारहरू पनि रमाएका थिए । उक्त पार्टीमा महादेवले निकै रमाइलो गरेको बताइएको छ । बाकी महादेवले के के गर्दै छन् भिडियो बाटै हेर्नुहोस !!!
  • Digg
  • del.icio.us
  • StumbleUpon
  • Yahoo! Buzz
  • Technorati
  • Facebook
  • TwitThis
  • MySpace
  • LinkedIn
  • Live
  • Google
  • Reddit
  • Sphinn
  • Propeller
  • Slashdot
  • Netvibes

0 comments:

Post a Comment