पार्वतीसँग कम्मर मर्काए राजेन्द्रले हेर्नुहोस !!!

17:41 Posted by npnews

पार्वती राई र राजेन्द्र पौडेल यसरी कम्मर मर्काउँदै नाचिरहेका छन् , भिडियो हेर्नुहोस
महिना दिन बाँकी छँदै कलाकारहरुलाई तीजले छोएको छ। मंगलबार पोखराको सभागृहमा तीजको गीति एल्बमका लागि कलाकारहरु नृत्यमा ब्यस्त देखिन्थे। लक्ष्मी बरालको एल्बमका लागि पार्वती राई र राजेन्द्र पौडेल यसरी  कम्मर मर्काउँदै नाचिरहेका छन् । भिडियो हेर्नुहोस
  • Digg
  • del.icio.us
  • StumbleUpon
  • Yahoo! Buzz
  • Technorati
  • Facebook
  • TwitThis
  • MySpace
  • LinkedIn
  • Live
  • Google
  • Reddit
  • Sphinn
  • Propeller
  • Slashdot
  • Netvibes

0 comments:

Post a Comment