ब्लू फिल्म खेल्न र बनाउन रुचाउने जेनिफर दम्पत्ती

15:09 Posted by npnews

अधिकांश श्रीमान श्रीमती बिहे गरेपछि एउटा राम्रो पेशा रोजेर घर चलाउने सोचाइमा हुन्छन् । तर क्राइग र जेनफिर चाम्लर्स दम्पत्ती भने पोर्न पेशामा लागेर रमाइरहेका छन् । यि दुइले बिहे गरेको ३ बर्ष भैसकेको छ । जेनिफर भन्छिन्, ‘मलाई ८ घन्टाको काम गर्न निक्कै अल्छी लाग्यो, यसपश्चात यो पेशामा हाम फालेको हुँ ।’ करिब ७ बर्ष जागिर गरेपछि जेनिफरले पोर्न पेशा रोजेकी हुन् । जेनिफरले व्यवस्थापन संकाय अन्र्तगत उच्चस्तरको स्नातोकत्तर गरेकी छिन् । तर पनि उनी आफूले यो पेशा समालेकोमा केही पनि पछुतो नभएको बताउँछिन् ।
यस्तै क्राइग सुरुवातमा नाटकमा काम गर्थे । तर उनी पनि आफ्नो पेशाबाट दिक्क भएपछि पोर्न पेशामा लागेका हुन् । १ बर्ष अघि यो दम्पत्ती पोर्न पेशामा लागेको हो । जेनिफर र क्राइग यो पेशामा लागेर सन्तुष्ट भएको बताउँछन् । उनीहरु सधै आफ्नो भूमिकाका लागि कस्तो तयार गर्ने  दाबी गरेका  छन्  ।हेर्नुस !!!उनिहरुले के भन्दै छन्, भिडीयो हेर्नुहोस !!
  • Digg
  • del.icio.us
  • StumbleUpon
  • Yahoo! Buzz
  • Technorati
  • Facebook
  • TwitThis
  • MySpace
  • LinkedIn
  • Live
  • Google
  • Reddit
  • Sphinn
  • Propeller
  • Slashdot
  • Netvibes

0 comments:

Post a Comment