भारत राज्य स्थित झारखण्डको हाजरीबागमा एक किशोरीले गरिन आत्महत्या

09:28 Posted by npnews


३० जेठ, एजेन्सी । भारत राज्य स्थित झारखण्डको हाजरीबागमा एक जना किशोरीले आत्महत्या गरेकी छिन् । कट्रिनाले घरको आर्थिक स्थित हरेर उनले आत्महत्या गरेको बताइएको छ ।
१२ कक्षामा पास भएपछि उनले अगाडी पढ्न खोजेकी थिइन् तर गरिबीको कारणले अगाडी पढ्न नसक्दा उनले आत्महत्या गरेको परिवारले जनाएको छ ।
उनको घरको आर्थिक स्थिती निकै कमजोर रहेको छ । उनको घरमा ९ जना सदस्य रहेका छन् । nepaliheadlines
  • Digg
  • del.icio.us
  • StumbleUpon
  • Yahoo! Buzz
  • Technorati
  • Facebook
  • TwitThis
  • MySpace
  • LinkedIn
  • Live
  • Google
  • Reddit
  • Sphinn
  • Propeller
  • Slashdot
  • Netvibes

0 comments:

Post a Comment