मान्छेले जिउ नांगो बनाएर रुख रोप्ने पनि दिवस

01:32 Posted by npnews

दिवस पनि कस्ता कस्ता ? हुँदाहुँदा मान्छेले जिउ नांगो बनाएर रुख रोप्ने पनि दिवस हुन थालेछ । मे ४ तारेखमा विश्वमा निर्वस्त्र वृक्षारोपण दिवस मनाइयो । दशौँ विश्व निर्वस्त्र वृक्षारोपण दिवसका अवसरमा विभिन्न देशका मानिसहरुले नांगै वृक्षारोपण गरे । अझ वगैचामा काम गर्ने मालीहरुले त नांगै फूलहरुको स्याहारसुसार गरे, फूलका विरुवा रोपे ।
अमेरिकाका विभिन्न प्रान्तमा यो दिवस मनाउन बगैचाका मालीहरुले लुगा फुकालेर अभियानकै रुपमा फूलका विरुवा रोपेको समाचार छ । त्यसक्रममा मालीहरु नांगै बगैचामा घुमे, पौडी खेले र रमाइलो गरे ।
निर्वस्त्र हुँदा प्रकृतिको निकै नजिक भइने र प्रकृतिप्रतिको प्रेमभाव उच्च हुने दाबी निर्वस्त्र वृक्षारोपण दिवसका अभियन्ताहरुको छ ।
भिडीयो हेर्नको लागि तलको बक्समा क्लिक गर्नुहोला !!!
  • Digg
  • del.icio.us
  • StumbleUpon
  • Yahoo! Buzz
  • Technorati
  • Facebook
  • TwitThis
  • MySpace
  • LinkedIn
  • Live
  • Google
  • Reddit
  • Sphinn
  • Propeller
  • Slashdot
  • Netvibes

0 comments:

Post a Comment