अन्ततः जेल जाने नै भए बलिउडका चर्चित अभिनेता सञ्जय दत्त

07:07 Posted by npnews

बलिउडका चर्चित अभिनेता सञ्जय दत्तले आफू विरुद्धको फैसला पुनर्विचारका लागि गरेको अपील भारतको पुनरावेदन अदालतले खारेज गरिदिए पछी उनी जेल जाने नै भए  । सन् १९९२ मा भएको मुम्बई हमलाका दोषीहरुबाट हतियार लिएर अवैध रुपमा राखेको अभियोगमा सञ्जयलाई ५ वर्षको जेल सजाय सुनाइएको थियो ।
यसअघि डेढ वर्ष जेलमा विताईसकेका उनले आफू विरुद्धको फैसला पुनर्विचार गर्न टाडा अदालतलमा अपील गरेका थिए । तर, अदालतले सञ्जय विरुद्धको पैmसला पुनर्विचार गर्न नमिल्ने निर्णय दिएको छ ।
अदालतको यो निर्णयसँगै अब सञ्जय दत्तले अब जेल सजाय भोग्नुपर्ने अवस्था आएको छ । यही मे १८ तारीखभित्र उनले कारागार जानुपर्ने छ भने साँढे तीन वर्ष जेलमा विताउनु पर्ने भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

  • Digg
  • del.icio.us
  • StumbleUpon
  • Yahoo! Buzz
  • Technorati
  • Facebook
  • TwitThis
  • MySpace
  • LinkedIn
  • Live
  • Google
  • Reddit
  • Sphinn
  • Propeller
  • Slashdot
  • Netvibes

0 comments:

Post a Comment