फेसबुकबाट माया जालमा फसाएर प्रहरीले समात्यो चोर

05:04 Posted by npnews

पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
२१ बैशाख, एजेन्जी । भारतको विभीन्न शहरहरूबाट कार चोरेर हैरान बनाउँदै आएको चोरलाई प्रहरीले अनौठो तरिकाले पक्राउ गरेको छ । 
भारतको विभिन्न पाँच शहरमा कार चोर्ने गरेका २४ वर्षीय भिमसिंह भातीलाई प्रहरीले सामाजिक सञ्जाल फेसबुकको सदुपयोग गर्दै पक्राउ गरेको हो । प्रहरीबाट लुक्दै र भाग्दै हिड्न सफल रहेका र केहि गरेर पनि पक्राउ गर्न नसकिएका ती भातीलाई जब प्रहरीले फेसबुकमा देख्यो तब प्रहरीले उसलाई समात्नका लागी जुक्ति लगाउँदै एक महिलाको नाममा फेसबुक खोल्यो । 
आफ्नो फेसबुकमा धेरै महिला साथीहरूलाई एड गरेका उनलाई पनि प्रहरिले केटीको नाम राखेर बनाएको फेसबुकबाट रिक्वेस्ट पठाइयो । महिलाप्रति सहजै आकर्षित हुने देखेपछी प्रहले उसलाइ उक्त फेसबुक मा्फत ती फेक महिलापात्र प्रति निकै आशक्त बनाएर भेट्न बोलाइयो । 
बज ऊ राजी भयो र भेट्ने ठाऊँ र उसको हुलिया बारे पत्ता लगाइयो प्रहरीले उक्त स्थानमा पुग्यो र भाती आएपछी उसलाई पक्राउ गरी जेल पठाइयो । यसरी सामाजिक सञ्जालको राम्रोसँग प्रयोग गरेर एउटा चोरलाई पकर्ाउ गर्न सफल भयो । पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
  • Digg
  • del.icio.us
  • StumbleUpon
  • Yahoo! Buzz
  • Technorati
  • Facebook
  • TwitThis
  • MySpace
  • LinkedIn
  • Live
  • Google
  • Reddit
  • Sphinn
  • Propeller
  • Slashdot
  • Netvibes

0 comments:

Post a Comment