अरिङ्गालको गोलो पोल्न जाँदा रुखबाट लडेर मृत्यु !!

15:45 Posted by Admin

मंसिर १६ । दमौलीको मुसेखोलामा अरिङ्गालको गोलो पोल्न जाँदा एक युवकको रुखबाट लडेर मृत्यु भएको छ । व्यास नगरपालिका– १ मुसेखोलामा शुक्रबार राति ९ बजे अरिङ्गाल पोल्न गएका सोही ठाउँका २० वर्षीय दीपक मगर रुखबाट लडेर गम्भीर घाइते भएपछि दमौली अस्पतालमा उपचार हुँदाहुँदै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । गत वर्ष पनि तनहुँको घाँसीकुवा गाविसमा कालो अरिङ्गाल पोल्न जाँदा रुखबाट लडेर २ जनाको मृत्यु भएको थियो ।


  • Digg
  • del.icio.us
  • StumbleUpon
  • Yahoo! Buzz
  • Technorati
  • Facebook
  • TwitThis
  • MySpace
  • LinkedIn
  • Live
  • Google
  • Reddit
  • Sphinn
  • Propeller
  • Slashdot
  • Netvibes

0 comments:

Post a Comment