नायिका प्रियंका कार्की अब मसाज सेन्टर तिर

07:32 Posted by Admin


मङ्सिर ४ - ठमेलका मसाज सेन्टरहरु बेश्या बृदीका अखडा बन्ने गरेको चर्चा मिडीयामा चलेकै बिषय हो । त्यस्ता अखडामा जानु भनेको आम नागरीक बदनामी हुनु हो । तर हाम्री चलचित्रकी नायीका प्रियंका कार्की भने केही दिन पछि लगातार ठमेलका ति मसाज तिर देखीने भएकी छन् ।

प्रियंका मसाजमा काम गर्ने सिलसिलामा देखिने भने होइन । निर्माण हुन लागेको चलचित्र 'झोले'मा उनले भुमिका निर्बाह गर्ने बेश्याको क्यारेक्टरका बारेमा बुझ्न उनि ठमेलमा धेरै समय बिताउन लागेकी हुन् । यसअघि प्राय लभर गर्लको भुमिकामा प्रस्तुत  हुदै आएकी प्रियंका 'झोले' मा  वेश्याको रोलमा प्रस्तुत हुँदैछिन् । 'झोले' दिपेन्द्र के. खनालले निर्देशन गर्दैछन् ।  चलचित्रको रोल आफ्नो लागी च्यालेन्जिङ र फरक भएकोले  वेश्या गर्लको क्यारेक्टरलाई न्याय गर्न ठमेल लगायतका स्थानमा गएर उनीहरुको बोल्ने शैली र व्यवहारलाई नजिकबाट नियाल्न लागेको कार्कीले बताइन् ।चलचित्रमा प्रियंका  सहित सुवास थापा, शिशिर राना, लगायतका कलाकारहरुको अभिनय रहने  छ ।  चलचित्रको छायांकन केहि समय पछि  सुरु हुदै छ ।

  • Digg
  • del.icio.us
  • StumbleUpon
  • Yahoo! Buzz
  • Technorati
  • Facebook
  • TwitThis
  • MySpace
  • LinkedIn
  • Live
  • Google
  • Reddit
  • Sphinn
  • Propeller
  • Slashdot
  • Netvibes

0 comments:

Post a Comment