सुन्दै अचम्म बाख्राले जन्मायो सुँगुरको पाठा !!

14:37 Posted by Admin

१० मङ्सिर : बाखाले सुँगुरको पाठा जन्माएपछि सप्तरीको गम्हरिया प्रवाहा गाविसका बासिन्दा आश्चर्यचकित बने । गम्हरिया प्रवाहा गाविस–३ निवासी योगेन्द्रप्रसाद साहले पालेको बाख्राले शनिबार बिहान सुँगुरको पाथा जन्माएको थियो । बाख्राले अन्दाजी करिब तीन किलोग्राम तौल भएको उक्त सुँगुरको पाठा जन्माएपछि हेर्नका लागि उहाँको घरमा सर्वसाधारणको घुइँचो लागेको थियो । बिहान ८ बजेतिर जीवितै जन्मेको बच्चा तीन घन्टापछि मरेको स्थानीयवासी धीरेन्द्र साहले जानकारी दिनुभयो ।
  • Digg
  • del.icio.us
  • StumbleUpon
  • Yahoo! Buzz
  • Technorati
  • Facebook
  • TwitThis
  • MySpace
  • LinkedIn
  • Live
  • Google
  • Reddit
  • Sphinn
  • Propeller
  • Slashdot
  • Netvibes

0 comments:

Post a Comment