पोखरातर्फ आइरहेको बस दुर्घटनामा परि १२ घाइते

08:37 Posted by npnews

पोखरा , असार ३० - कास्कीको रुपाकोटबाट पोखरातर्फ आइरहेको बस दुर्घटना हुँदा १२ यात्री घाइते भएका छन् । घाइतेमध्ये ११ को क्षेत्रिय र एकजनाको मनिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

प्रहरी नायव उपरीक्षक सन्तोष खड्काका अनुसार ग १ख १५३७ नम्बरको बस रुपाकोट, ८ घिमीरे गाउँमा सडकमा चिप्लिएर पल्टिएको थियो । घाइते सबै खतरामुक्त रहेको प्रहरीले जनाएको छ ।भिडियो हेर्नको लागि तलको बक्समा क्लिक गर्नुहोला । 
  • Digg
  • del.icio.us
  • StumbleUpon
  • Yahoo! Buzz
  • Technorati
  • Facebook
  • TwitThis
  • MySpace
  • LinkedIn
  • Live
  • Google
  • Reddit
  • Sphinn
  • Propeller
  • Slashdot
  • Netvibes

0 comments:

Post a Comment