गुण्डा नाइके ‘चरी’को अस्पतालबाटै यस्तो धम्की भिडियो

03:36 Posted by npnews

गुण्डा नाइकेका रुपमा परिचित दिनेश अधिकारी ‘चरी’ माथि शुक्रबार राति गोली प्रहार भएको हो । बीगतामा धेरैलाई अस्पताल पुर्याएका चरी अहीले आफै अस्पताल पुगेका छन् । धम्की र गुण्डागर्दिलगायतका अपराधमा संलग्न चरी भनिने दिनेश अधिकारीमाथि गोली प्रहार भएको हो । धादिङमा प्रेस चौतारीको जिल्ला परिषदमा भाग लिएर राजधानी फर्कँदै गरेका उनलाई शुक्रबार राती साढे ११ बजे नैकाप नजिकै गोली हानिएको हो ।
बायाँ पाखुरामा गोली लागेका चरीको महाराजगञ्ज स्थित टिचिङ अस्पतालमा उपचार भइरहेको छ । प्रहरीका अनुसार केही समय अघिसम्म उनकै समुहका धादिङकै राधे भण्डारी समुहले गोली हानेको हो । मध्य रातमा चरी माथी भएको गोली प्रहारको घटनाले राजधानीमा फेरी गुण्डा समुह बिच ग्याङ फाइटको ऋङखला सुरु ।
  • Digg
  • del.icio.us
  • StumbleUpon
  • Yahoo! Buzz
  • Technorati
  • Facebook
  • TwitThis
  • MySpace
  • LinkedIn
  • Live
  • Google
  • Reddit
  • Sphinn
  • Propeller
  • Slashdot
  • Netvibes

0 comments:

Post a Comment