आइफोन–५ चार्ज गर्ने क्रममा करेन्ट लागेर एयरहोस्टेजको मृत्यु

04:34 Posted by npnews

श्रावण १ । चीनको उत्तरपूर्वी शिनचियान प्रान्तमा आइफोन–५ मोबाइल फोन चार्ज गर्ने क्रममा करेण्ट लागेर एक युवतीको मृत्यु भएको छ । आइफोन–५ प्रयोगकर्ता २३ वर्षीया एयरहोस्टेज मा आइलुनको मृत्यु भएको उनको नातेदारलाई उदृत गर्दै चिनियाँ समाचार एजेन्सी सिन्ह्वाले जनाएको छ । 
मा आइलुनका बाबुले आफ्नी छोरीको शरीरमा करेण्ट लागेको निशाना भेटिएको बताएका छन् । उनको आगामी अगष्ट ८ मा विवाह हुँदै थियो । 
आइलुयनले गत डिसेम्बरमा आइफोन–५ किनेको उनको परिवारले जनाएको छ । 
मोबाइल कम्पनी एप्पलले मा आइलुनको मृत्युप्रति दुःख व्यक्त गर्दै घटनाका सम्बन्धमा अनुसन्धान गर्न चिनियाँ प्रशासनलाई सहयोग गर्ने जनाएको छ । पुरा भिडियो हेर्न तलको बक्समा भएको बिज्ञापन काटेर फेरी क्लिक गर्नुहोला !
imagechannels
  • Digg
  • del.icio.us
  • StumbleUpon
  • Yahoo! Buzz
  • Technorati
  • Facebook
  • TwitThis
  • MySpace
  • LinkedIn
  • Live
  • Google
  • Reddit
  • Sphinn
  • Propeller
  • Slashdot
  • Netvibes

0 comments:

Post a Comment