न्युजिल्याण्डमा शक्तिशाली भूकम्प

07:05 Posted by npnews

वेलिङ्गटन , ६ साउन । न्युजिल्याण्डको दक्षिणी द्वीपको उत्तरी टतीय क्षेत्रमा  आतइबार  शक्तिशाली भूकम्प गएको समाचार छ । सो भूकम्प  ६:९ रेक्टर स्केल मापन गरिएको पनि समाचारमा जनाइएको छ । उक्त जानकारी अमेरिकी भौगर्भिक सर्वेक्षण संस्थाले दिएको छ । भूकम्प स्थानीय समयअनुसार आइतबार अपरान्ह्  ५ बजे गएको जनाइको छ ।
उक्त भूकम्पको  केन्द्रबिन्दु आसपासकै इलाकामा ३१ किलोमिटर गहिराई मा ४२.०५०० डिग्री दक्षिणी आक्षांस र १७४.९४०० पूर्वी देशान्तरमा रहेको जनाइएको छ । सो भूकम्पको क्षतिको बारेमा भने केही विवरण आइसकेको छैन ।
सो शक्तिशाली भूकम्पपछि सुनामीको चेतावानी दिइएको बताइएको छ ।
  • Digg
  • del.icio.us
  • StumbleUpon
  • Yahoo! Buzz
  • Technorati
  • Facebook
  • TwitThis
  • MySpace
  • LinkedIn
  • Live
  • Google
  • Reddit
  • Sphinn
  • Propeller
  • Slashdot
  • Netvibes

0 comments:

Post a Comment