१५ वर्षीया किशोरले पाँच वर्षीया एक बालिकालाई बलात्कार

13:03 Posted by npnews

उदयपुर – उदयपुरको त्रियुगा नगरपालिका– १५ शाही खोलास्थित बागचौरी टोलका एक १५ वर्षीया किशोरले पाँच वर्षीया एक बालिकालाई बलात्कार गरेका छन्। बागचौरीका जगतबहदुर मगरका १५ वर्षीया छोरा सुबास मिच्रिङ मगरले आज बिहान छिमेकी पाँच वर्षीया कार्की थरकी बालिकालाई आफ्नो घरको कोठामा लगेर बलात्कार गरेका हुन्।जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार मगरले मकै खान आफ्नो कोठामा फकाएर बालिकालाई ल्याएपछि करणी गरेका थिए। करणीको पीडा सहन नसकी बालिका रोएपछि स्थानीयवासीले मगरको कोठामा बालिकालाई भेटाएका थिए।

बालिकाको बयानको आधारमा मगरलाई पक्राउ गरेर प्रहरीलाई बुझाइएको हो । बालिकालाई उदयपु जिल्ला अस्पताल ल्याई स्वास्थ्य परीक्षण गरिएको प्रहरी निरीक्षक बाबुराम पोखरेलले बताए। भिडियो हेर्नुहोस !!!

  • Digg
  • del.icio.us
  • StumbleUpon
  • Yahoo! Buzz
  • Technorati
  • Facebook
  • TwitThis
  • MySpace
  • LinkedIn
  • Live
  • Google
  • Reddit
  • Sphinn
  • Propeller
  • Slashdot
  • Netvibes

0 comments:

Post a Comment