सुरु भयो चलचित्र ‘यो कथा हो तिम्रो मेरो’

10:31 Posted by npnews

द फ्रेम क्रियशनको ब्यानरमा निर्माण हुन लागेको चलचित्र ‘यो कथा हो तिम्रो मेरो’ को निर्माणपक्ष फाइनल स्त्रिmप्ट पूजा गरि सुटिङको तयारीमा लागिपरेको छ । भक्तपुरको सरस्वती मन्दिरमा स्त्रिmप्टको पूजा गरिएको हो । साउन २५ गते चलचत्रिको शुभमुहूर्त गरी छायाँकनमा जाने तयारीमा रहेको निर्माता निर्देशक ओम प्रतीकले बताए । निर्देशक ओम प्रतीकको निर्देशनमा बन्न लागेको ‘कथा हो तिम्रो मेरो’को कथो राजकुमार राईले लेखेका हुन् । सुरेश बज्राचार्यको छायाँकन रहने यस चलचित्रमा संगीत विकास चौधरीको छ । शंकर अधिकारी घायल, गणेश सुवेदीको गीत रहेको यस चलचित्रको पब्लिसिटी डिजाइनर पत्रकार शान्तिप्रिय रहेका छन् । चलचित्रमा रवि कार्की, रिस्ता बस्नेत, गणेश उप्रेती र ओम प्रतीकको अभिनय रहने छ ।
  • Digg
  • del.icio.us
  • StumbleUpon
  • Yahoo! Buzz
  • Technorati
  • Facebook
  • TwitThis
  • MySpace
  • LinkedIn
  • Live
  • Google
  • Reddit
  • Sphinn
  • Propeller
  • Slashdot
  • Netvibes

0 comments:

Post a Comment