विद्यार्थीहरूलाई स्कुलमा ब्लु फिल्म देखाएपछि....

22:42 Posted by npnews

३ साउन, एजेन्सी । भारतको चंडीगढ स्थित एक उच्च स्कुलको कम्प्युटर ल्याबमा विद्यार्थीहरूलाई अश्लिल फिल्म देखाएपछि स्कुलमा हंगामा भएको छ ।

विद्यार्थीहरूको परिवारले स्कुलमा पुगेरै हंगामा गरेको छ । यो घटना भएको कारणले गाँउमा पुरै तनाव उत्पन भएको थियो । यस घटनाको क्रममा ल्याब इन्चार्जलाई प्रहरीले पक्राउ गरेका छन् ।
यो घटना भिवानी जिल्लाको गुडाना स्थित सरकारी उच्च स्कुलमा भएको हो । यो घटना गाँउमा फैलिएपछि गाँउका सबै मानिसले स्कुलमा गएर शिक्षकलाई बन्धक बनाएर स्कुलमा ताला लगाएका थिए ।घटनापछि स्कुलमा तनावग्रस्त हुँदा प्रहरीले शिक्षकलाई पक्राउ गरी जिल्लामा लगेका थिए ।भिडियो हेर्नु होस् !!!
  • Digg
  • del.icio.us
  • StumbleUpon
  • Yahoo! Buzz
  • Technorati
  • Facebook
  • TwitThis
  • MySpace
  • LinkedIn
  • Live
  • Google
  • Reddit
  • Sphinn
  • Propeller
  • Slashdot
  • Netvibes

0 comments:

Post a Comment