तालिबानी कमान्डरले मलालासँग यस्तो माफी मागे भिडियो हेर्नुहोस !!!

03:13 Posted by npnews

तालिबानी कमान्डरले मलालासँग सबैको सामु यसरि माफी मागे भिडियो हेर्नुहोस !!!
पाकिस्तानी किशोरी मलाला युसफजाइको आक्रमणप्रति आफू स्तब्ध भएको तालिबान कमान्डर अदनाम रिसदले बताएका छन्। उनले मलालासँग माफीसमेत मागेका छन्। 'तिम्रो आक्रमणले मलाई स्तब्ध बनाएको छ,' उनले चिठीमार्फत् भनेका छन्, 'आशा छ, यस्तो घटना फेरि दोहोरिने छैन।'

स्कुल जाने बच्चाप्रति आफूहरुको कुनै गुनासो नरहेको भन्दै उनले लेखेका छन्, 'तिमी स्कुल गएका कारण तालिबानले आक्रमण गरेको होइन। 'समिर'को अभियान चलिरहँदा तिमीमाथि आक्रमण भएको हो।'
उनले आफू जेलमा हुँदा चिठी लेख्‍न खोजे पनि ठेगना थाहा नभएकाले लेख्‍न नसकेको बताएका छन्। 'म जेलमा हुँदा तिमीलाई तालिबानीविरुद्धका कार्यहरु नगर्न चिठी लेख्‍न चाहेको थिएँ,' उनले लखेका छन्, 'तर तिम्रो ठेगना पत्ता लगाउन सकिनँ।'
गत वर्ष उनलाई तालिबानले आक्रमण गरेको थियो। टाउकोमा गोली लागेका उनी १०औं दिनको कोमापछि होसमा आएकी थिइन्। उनलाई लन्डनको 'क्विन एलिजाबेथ अस्पतालमा उपचार गरिएको थियो। 
अमेरिकामा हालै सम्पन्न संयुक्त राष्ट्र संघको कार्यक्रममा १६औं जन्मदिन मनाउन पुगेका मलालाको मन्तब्य सुनेर सहभागी सबै स्तब्ध बनेकी थिइन्। उनले आफू शिक्षाबाट वञ्चित आम बालबालिका तथा किशोरीहरुका लागि काम गर्ने बताएकी थिइन्। त्यसका अगाडि तालिबानीको आक्रमण केही नभएको उनले उल्लेख गरेकी थिइन्। उनले शिक्षा नै समाधान भएको भन्दै 'एउटा बालक, एउटा शिक्षक, एउटा किताब र एउटा कलमले विश्व् परिर्वतन गर्नसक्ने' बताएकी थिइन्।
तालिबानी कमान्डरले मलालासँग कस्तो माफी मागेक रहेछन पुरा भिडियो हेर्नुहोस !!!!
  • Digg
  • del.icio.us
  • StumbleUpon
  • Yahoo! Buzz
  • Technorati
  • Facebook
  • TwitThis
  • MySpace
  • LinkedIn
  • Live
  • Google
  • Reddit
  • Sphinn
  • Propeller
  • Slashdot
  • Netvibes

0 comments:

Post a Comment