रेखा थापालाई अर्को टेन्सन !

04:24 Posted by npnews

केही दिन अघि मात्रै वरको रुखसंग विवाह गरेर दशा काटेकी रेखा थापालाई फेरी अर्को टेन्सन आइ लागेको छ।मांगलिक ग्रहले सताएपछि ११ वटा पण्डित राखेर एक दिन भर लगाएर वरसंग विवाह गरेकी रेखालाई फेरी ग्रहले सताएको हो। यसपटक उनलाई मांगलिक होइन् विवाहको ग्रहले सताएको हो।

बताइए अनुसार निर्माता छवि ओझासंग सम्वन्ध विच्छेद गरेपछी उनका दुइ योजना थिए। पहिलो उमेरले डाँडा काट्न लागेकाले राजनीतिमा सक्रिय हुने दोस्रो राम्रो केटो खोजेर फेरी घरजम गर्ने।
एमाओवादी पार्टीमा औपचारिकरुपमा प्रवेश गरेर उनले पहिलो इच्छा त पुरा गरिन् तर फेरी घरजम गर्ने उनको इच्छा भने पुरा पाएन। त्यसै आजकल नायीका रेखामा टेन्सनमा छिन्, स्रोत बताउँछ।
कस्ले रोक्यो उनलाइ विवाह गर्न ?धर्मकर्म मान्ने रेखालाई एक ज्योतिषले आउँदो चार वर्षसम्म विवाहको योग नभएको र विवाह नगर्न सल्लाह दिएपछि टेन्सन बढेको हो।उनले चाँडो विवाहको लागी समाधान निकाल्न ज्योतिषहरुसंग सल्लाह जारी राखेको बताइएको छ ।मन छैन् खुसी विवाह नहुने भएपछि नायिका निकै चिन्तित रहेको उनि नजिकाले बताउने गरेका छन्। त्यसपछि उनले सम्पुर्ण रुपमा राजनीतिमै लाग्ने की चलचित्रमा जमेर लाग्ने भन्ने बारेमा तय गर्न सकेकी छैनन्। तनाव र अन्यौलका कारण आजकल रेखा एकान्तमा टोलाउन थालेको बताइन्छ।ज्योतिषले रेखालाई के भने हेर्नुहोस !!!
  • Digg
  • del.icio.us
  • StumbleUpon
  • Yahoo! Buzz
  • Technorati
  • Facebook
  • TwitThis
  • MySpace
  • LinkedIn
  • Live
  • Google
  • Reddit
  • Sphinn
  • Propeller
  • Slashdot
  • Netvibes

0 comments:

Post a Comment