चार बर्षमै मेयर बने यी बालक

00:30 Posted by npnews

हामीकहाँ चुनाव लड्नका लागि उमेद्धार २५ वर्ष उमेर पुगेको हुनुपर्छ । तर अमेरिकाको एक सहरमा भने ४ वर्षका बालक मेयर बनेका छन् । मिनिसोटास्थित डर्सेट टाउनमा ४ वर्षका बालकलाई मेयरमा छनोट गरिएको हो ।
रोबर्ट टफ्स नामका ती फुच्चे मेयरले उक्त सहरमा विधिको शासन पालना गराउन भरमग्दुर प्रयास गरिरहेका छन् ।न्युयोर्क डेलीका अनुसार ती फुच्चे मेयर विज्ञ माझी हुन् र उनलाई नाच्न र गाउनमा पनि शौख छ । अहिलेसम्म आफ्नो केवल १ जना मात्र गर्लफ्रेण्ड रहेको र उनको नाम सोफिया रहेको ती फुच्चे मेयर सगर्व बताउँछन् । गत वर्षको टेस्ट अफ डर्सेट पर्वका बला उनलाई सहरको मेयरमा चुनिएको हो । 
 भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
  • Digg
  • del.icio.us
  • StumbleUpon
  • Yahoo! Buzz
  • Technorati
  • Facebook
  • TwitThis
  • MySpace
  • LinkedIn
  • Live
  • Google
  • Reddit
  • Sphinn
  • Propeller
  • Slashdot
  • Netvibes

0 comments:

Post a Comment